काठमाडौं - उर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् ।

आज उनले राजिनामा बुझाएका हुन् ।