काठमाडौं - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेकै अवस्थामा पार्टी कार्यालय बाहिर निधिमाथि कार्यकर्ताहरुले दुर्व्यवहार गरेका हुन् । आज बिहान ११ बस्ने भनिएको बैठक दुई घण्टा पर सारेर १ बजेका लागि तय गरिएको थियो ।
महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा विवाद चर्किदै गएको छ ।


0 comment