काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र संवादबाट समाधान खोज्न सर्वदलीय बैठक आव्हान गरेका छन् ।

आज साँझ ६ बजे बस्ने गरी  बैठकको आह्वान गरेका हुन्  । 

यो बिषम परिस्थितिमा संयम रहन पनि उनले आग्रह गरेका छन् ।