काठमाडौं - भारतीय अभिनेत्री तथा मोडल सेफाली जरिवालाको ४२ वर्षको उमेरमा निधन भएको छ ।
उनको निधन शुक्रबार मुम्बईमा भएको हो । उनको मृत्यु हृदयाघातका कारण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हृदयाघातपछि सेफालीका पति पराग त्यागीले अस्पताल पुर्याएका थिए ।
उनले भारतीय चर्चित म्युजिक भिडियो ‘काँटा लगा...’ मा अभिनय गरेकी थिइन् ।




0 comment