काठमाडौं - प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोपमाथि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले विरोध जनाइरहेका छन् ।

मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment