काठमाडौं - सत्तापक्षीय राजनीतिक दलको बैठक आज बिहान ११ बजे बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरु पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषय,शिक्षक आन्दोलन,सरकारका कामकारबाही लगायत विषयमा छलफल हुने बताइएको छ ।


0 comment