काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६४ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला २० ले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको छ ।
0 comment