काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज  ६.३२ अङ्कले घटेको छ ।

२७७५. ८५ बिन्दुमा रहेको नेप्से आज पाँचौँ दिनमा घटेर २६६९. ८२ बिन्दुमा झरेको हो। 

आज ३०३ कम्पनीको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ ।

आज दिन जोशी हाइड्रोपावर र खानी खोला हाइड्रोपावरको सेयर भाउ सर्वाधिक साढे ७ प्रतिशत बढीले बढेको छ।