काठमाडौं - कांग्रेस महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ। बिहानैदेखि उम्मेदवारी केन्द्रीय कार्यसमितिका लागि विभिन्न पदमा उम्मेदवारी दिने क्रम चलिरहेको छ।

यसैक्रममा नेता विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन्। यसअघि  केन्द्रीय सदस्य रहेका चौधरीले १५औं महाधिवेशनमा  उपसभापतिमा उम्मेदवारी दिएका हुन्।