काठमाडौं - कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा आज बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको हो।दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


0 comment