काठमाडौं - ईभी दुर्घटनाका पीडित परिवार तथा स्थानीयवासीले विभिन्न माग राख्दै पासाङल्हामु राजमार्ग अवरुद्ध गरेका छन्।
शनिबार रसुवागढीबाट धुन्चे आउँदै गरेको ईभी त्रिशूली खोलामा खसेको थियो। रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी क्षेत्रमा आज सडक ठप्प पारेका हुन्। राजमार्ग अवरुद्ध कारण उक्त सडक खण्डमा यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको छ।


0 comment