काठमाडौं - सरकारले एकैसाथ ४२ उपसचिवको सरुवा गरेको छ।
गृह मन्त्रालयको हिजो भएको निर्णय अनुसार ४२ जना उपसचिवको सरुवा भएको हो। निर्णयअनुसार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।

शनिबार, २० असार, २०८३ मा प्रकाशित
जीवन थापा

0 comment