काठमाडौं - फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत राउन्ड अफ १६ आज रातिदेखि सुरु हुनेछ।
राउन्ड अफ ३२ का खेलहरू सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीहरूको सूची र खेल तालिका सार्वजनिक गरिएको छ।
अर्जेन्टिनाका फरवार्ड लियोनेल मेस्सीले केप भेर्डेविरुद्धको खेलमा आफ्नो सातौँ गोल गर्दै टिमलाई जित दिलाएका थिए । उनी गोल्डेन बुट दौडमा अग्रस्थानमा छन्।


0 comment