काठमाडौं - सत्तारुढ दल रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्रमा संसदमा आउने घोषणा गरेको छ । रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री सम्भवत एक हप्ताभित्रमा संसद्मा आउने बताए ।
विपक्षी दलहरुले भने सत्तापक्षबाट भएको जानकारीलाई बल पुग्ने गरी सभामुखले रोष्टमबाट रुलिङ गर्नुपर्ने माग गरेका छन् । एमालेकी सांसद पदमा अर्यालले यस्तो माग गरेकी हुन् ।


0 comment