लागुऔषध एमडिएमए सेन्थेटिक २०८ ग्राम २०० मिलिग्राम सहित २ जना मानिस पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा (पश्चिम) स १. जिल्ला नवलपरासी (पश्चिम) सुस्ता गा.पा. ५ ५ ठेगाना भएका बर्ष ३३ इस्तकार हुसैन ,जिल्ला नवलपरासी (पश्चिम) बर्दघाट न.पा. १० ठेगाना भएका बर्ष ६१ को धनलाल चापागाई रहेका छन।

उनिहरुलाइ लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले  जिल्ला नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका १० स्थितबाट लागु औषध एमडिएमए सेन्थेटिक २०८ ग्राम २०० मिलिग्राम सहित २ जनालाइ पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी (पश्चिम) बुझाएको छ।

पक्राउ परेका प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी (पश्चिम) जनाएको छ।।