यात्रुसँग भनाभन हुँदा मुख छाड्ने एक याङ्गो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा ४३ वर्षीय कुमार श्रेष्ठ रहेका छन्।
केहि दिन अगाडी उनले एक महिला यात्रुलाई सार्वजनिक स्थलमा मुख छाड्दै अभद्र ब्यबहरमा उत्रेका थिए।
त्यसको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीलेअनुसन्धान अगाडी बढाएर उनलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका कुमार श्रेष्ठ माथी प्रहरीले अभद्र व्यवहार मुद्धा चलाउने बताएको छ।


0 comment