काठमाडौं - रसुवा क्षेत्र नं १ बाटा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।

उनले १० हजार ६५६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरे।