काठमाडौं - नेपाली कांग्रेसले मुस्ताङ १ बाट जितको खाता खोलेको छ ।  

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३३०७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा डादु विष्टले १८०६ मत प्राप्त गरे ।