...
बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ । विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विाषयमा छलफल भइरहेको छ