काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।
घण्टीघर पुग्दा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल लगायतका नेताहरुले स्वागत गरेका थिए । २१ दिनअघि उनी रास्वपा प्रवेश गरेका थिए ।


0 comment