काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमण्डौको शान्तिबाटिकामा नवीन समझदारीका लागि भन्दै जनदबाब दिन विरोध कार्यक्रम गर्दैछ ।
राप्रपाले राजनीतिक दल र जेन्जीबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
राजसंस्था पुनर्स्थापना,हिन्दू राज्यको माग पनि सो पार्टीले गरेको हो ।


0 comment