काठमाडौं - क्रिकेटर वेष्ट इण्डिजका पूर्व कप्तान ब्रायन लारा काठमाडौं आएका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानको निमन्त्रणामा लारा आज बिहान नेपाल आएका हुन्।
विमानस्थलमा उनलाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
लाराले जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीहरूसँग पनि साक्षात्कार गर्ने क्यानले जनाएको छ।



0 comment