काठमाडौं - आज सुन तोलामा एक हजार रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थीर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


0 comment