काठमाडौं - भाइटिकाको दिन मात्रै खुल्ने  काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटिका सुरु भएको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटिकाको  दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा,दर्शन गरी टीका लगाउने गर्दछन् ।