जिल्ला प्रहरी परिसर काठमाडौले बैकिङ्ग कसुर अपराधमा सलग्न एकजनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला बर्दिया, गुलरिया नगरपालिका ११ नेपालटार घर भइ जिल्ला काठमाडौं बस्ने बसिम खाँ रहेका छन।
सम्मानित काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसूर मुद्दामा रु. ९ लाख८४ हजार रुपैया बिगो जरिबाना भएका खाँलाइ पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।

.jpg)
0 comment