काठमाडौ-विभिन्न माग राख्दै गर्दै आएको अनिश्चितकालिन चिकित्सक आन्दोलन जारी रहेको कारण उपचारकोलागी अस्पताल पुगेका सेवाग्राहीहरु अलपत्र परेका छ्न।अस्पतालमा सुचना टाँस गरेर सेवा नदिने बताएका छन।चिकित्सकहरुलेगरेको आन्दोलन दमन गर्न चिकित्सहरु माथी प्रहरीहरुले गरेको दमन गर्ने क्रममा हातपात गरेको चर्को बिरोध गर्दै आज पनि देशभरको अस्पतालहरुमा इमरजेन्सीबाहेक सम्पुर्ण सेवा ठप्प पारेको र आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोकिनेआन्दोलनमा सहभागी चिकित्सकले जानकारी गराएको छ।


0 comment