काठमाडौं -नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले एकसाथ १२१ जना डीएसपीको सरुवा गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको हो ।


0 comment