शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि एमालेभित्र नयाँ शिक्षामन्त्रीमा प्रधानमन्त्री केपि ओलि निकट अञ्जान शाक्यको चर्चा सुरु भएको छ । राष्ट्रिय सभा सदस्य शाक्य प्रधानमन्त्री ओलीको विश्वासपात्रका रूपमा चिनिन्छिन् ।
ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छँदा अन्जान शाक्यलाई इजरायलका लागि राजदूत बनाएर पठाइएको थियो।


0 comment