काठमाडौं - गत चैत १५ गतेको राजावादीको समुहले गरेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले पाँच लाख नगदसहित सम्मान गरेको छ ।
उनलाई आज एक कार्यक्रमबीच पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।

बुधबार, २० चैत, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment