Kindle = उत्प्रेरणा दिनु His poetry always kindles a spark of hope towards life उसको कविताहरूले जिन्दगी प्रति आशावादी बनाउन उत्प्रेरणा दिलाउँछ ।
Lachrymose = रुवाइदिने वा वेदनायुक्त स्वर Her voice has a lachrymose quality and suits more at a funeral ceremony उनको स्वर वेदनायुक्त छ र समवेदना ब्यक्त गर्ने समारोहको लागि उपयुक्त हुन्छ ।
Magniloquent = धमण्डि, मै हुं भन्ने किसिम को He is always criticised for his magniloquent speeches घमण्डी भाषणको लागि उ सर्वदा आलोचित छ ।
Nascent = जन्मदाको, शैशव It is easy to suppress a movement at its nascent stage कुनै पनि अन्दोलनलाई शैशवकाल वा अवस्थामानै दमन गर्न सजिलो हुन्छ ।
Obdurate = अर्काको कुरा नसुन्ने, अडान लिने Being a corrupt politician, he is not obdurate in his principle एक भ्रष्ट राजनीतिज्ञ भएको कारण उनीमा सैद्धान्तिक अडान छैन ।
Paean = भक्तिपूर्ण उल्लासमय संगित Paeans celebrating the victory filled the air विजयउल्लास मनाउने संगितले वातावरण गुञ्जायमान वनायो ।
Queasy = सजिलै विमारि पारिदिने This food can be queasy for me यो खानेकुरा मेरो स्वास्थ्यको लागि ठिक नहुन सक्तछ ।
Ragamuffin = थोत्रो लुगा लगाएको माग्ने Ragamuffins are also abundant in America अमेरिकामा पनि माग्नेहरू जहाँतहि प्रशस्तै पाइन्छन ।
Sadistic = दुष्ट The condition of the prison can be improved if the sadistic warden is removed दुष्ट जेलरलाई हटाएको खण्डमा जेलमा सुधार आउन सक्तछ ।
Tacit = गोप्य They made a tacit agreement based only on a looking तिनीहरूले हेराइको भरमानै एक गोप्य सहमति गरे ।
Go बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Go beyond something = वढी हुनु Last year's sale went beyond our expectation गत सालको बिक्रि हाम्रो अपेक्षा भन्दा बढी भयो ।
Go by = वित्नु As time goes by my memory seems to get worse समय वित्दै जादा मेरो संझना शक्ति झनै खराव हुने देखिन्छ ।
Go by something = वमोजिम गर्नु I go by entirely what my lawyer says म पुरै मेरो वकिलले भने बमोजिम गर्छु ।
Go down = खस्नु/ लड्नु Many people died when the bus went down to river नदिमा बस खस्दा धेरैको मृत्यु भयो ।
Go down from = पुरा गर्नु She went down from Harvard University in 2004 तिन्ले हार्वड विश्व विद्यालय सन् २००४ मै पुरा गरेकी हुन् ।
Go down in something = समेटिनु The story of my struggle will go down in my biography मेरो संघर्षको कथा मेरो जिवनीमा समेटिने छ ।
Go down to somebody = पराजित हुनु He went down to his friend by three sets to one उ तिन एकको सेटमा उसको साथिसँग पराजित भयो ।
Go down to = झर्नु Next week we will go down to Terai अर्को हप्ता हामी तराइ झर्ने छौ ।
Go down to = समेट्नु This volume of my biography will go down to 2008 मेरो जीवनीको यो सस्करणले सन २००८ सम्ममात्रै समेट्ने छ ।
Go down with something = रुचाइनु Her speech went down well with the conference सम्मेलनमा उनको भाषण निकै रुचाइयो ।
0 comment