काठमाडौं - अबिरल बर्षाका कारण मनाङ सदरमुकाम चामेमा ४ घट्टे खोलामा आएको बाढिले ४घर बगाएको छ । सदरमुकाम चामे बगरले भरिएको छ।
त्यस्तै मनाङको नासो गाउँपालिकाको ८ र ९ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।
तालगाउँ ,धारापानी लगायतका क्षेत्रमा मर्स्याङ्दि नदिमा आएको बाढीले क्षति पुर्याएको छ ।


0 comment