काठमाडौं - उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा शनिबार रातिदेखि हिमपात भएको छ ।
सो क्षेत्र हिउँले सेताम्मे भएको छ । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ ।

आइतबार, ११ असोज, २०८३ मा प्रकाशित
जीवन थापा

0 comment