काठमाडौं - मनाङको ताल गाउँमा बाढी पसेको छ ।
बाढीले गर्दा गाउँ डुबानमा परेको छ । अहिले सो गाउँमा संचार सम्पर्क विच्छेद भएको बताईएको छ ।

आइतबार, ११ असोज, २०८३ मा प्रकाशित
जीवन थापा

0 comment