ललितपुर:ललितपुर प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार रहेका ३ जनालाइ ५ बर्ष पछि पक्राउ गरेको छ।
गोदावरी नगरपालिका वडा नं.०८ डुकुछापकी एक युवतीलाई कर्तव्य गरी ५ बर्ष देखि फरार रहेका थिए।
पक्राउ पर्नेहरुमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं.०८ डुकुछाप बस्ने बर्ष ३० को प्रदिप थापा मगर ।
ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं.०८ डुकुछाप बस्ने बर्ष ३० को प्रबिन थापा मगर ।
ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं.०८ डुकुछाप बस्ने बर्ष ३० को गोपिनी थापा मगर रहेका छन।
निम्न प्रतिवादीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट दिन ३ म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रबक्ता गौतम मिश्रले जानकारी दिनु भयो।


0 comment