काठमाडौं – सत्ता गठबन्धनमा मन्त्रालयको भागभण्डामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ मन्त्रीसहित १ राज्यमन्त्री भागमा परेको छ । साथै पार्टीले सरकारमा सहभागी हुने तीनजना सांसदको नाम पनी टुंग्याएको छ ।
जसमा शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्की रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।
0 comment