काठमाडौं - सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त थियो । अध्यादेशबाट आयोगका अध्यक्ष बर्खास्त भएका थिए ।


0 comment