झापा :झापा जिल्लालाई अपराध मुक्त बनाउने उद्देश्यले झापा प्रहरीले संचालन गरेको विशेष गोप्य बिग 'क्लिन स्विप' अपरेशनका क्रममा २ दिनभित्रै १०९ जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा आफूलाई डन भन्दै दादागिरी गर्ने, सार्वजनिक शान्ति भंग गर्ने तथा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू सरेका छन्। 

झापामा शान्ति सुरक्षा चुस्त राख्न प्रहरीले यस्ता अपरेशनलाई निरन्तरता दिने बताएको छ। प्रहरीको यो कदमलाई कसरी हेर्नुहुन्छ।