काठमाडौं  - प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरी अस्पताल भर्ना भएकी छन् ।

उनी केही दिन यता बिरामी भएको हुँदा आज अस्पतालमा भर्ना भएकी हुन् । किस्ट अस्पतालमा उनको उपचार भइरहेको श्रम संस्कृति पार्टीले जनाएको छ ।