काठमाडौं - गतिशील सहकारीका अध्यक्ष बलराम पाठकलाई पक्राउ गरिएको छ। बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेका पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ। उनले सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।

मंगलबार, ८ वैशाख, २०८३ मा प्रकाशित
जीवन थापा

0 comment