काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । 

आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले राजीनामा दिउको बुझिएको छ । मेयर बालेन्द्र शाहका विश्वास पात्र पाण्डे निर्वाचन लड्ने उपयुक्त क्षेत्रको खोजीमा लागेका छन् ।