काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ।
आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले बताए। तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताएका छन्। उनले भने,‘मैले कुलमान, बालेन र रबिलाई मिलाएरै छाडेँ।’


0 comment