काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका छन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।
तर उनले आफूलाई सर्वसम्मत सिफारिस गरेकोमा पार्टीलाई धन्यवाद दिए । पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो ।


0 comment