काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ बढेको छ ।
आज छापावाल सुनको मूल्य बढेर तोलामा एक लाख ७४ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी दुई हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


0 comment