काठमाडौं - नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ।
यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी ५ रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँ कायम भएको छ ।


0 comment