नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार चार सय रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला १ लाख ५१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ७६५ रुपैयाँमा कारोबार भएको छ ।