काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि हिजो सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।आज चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


0 comment