Oracular = भविष्यवाणी गर्न सक्ने, रहष्यपूर्ण र दोहरो अर्थ लाग्ने Mostly the prediction made by the horoscopes are of oracular nature ज्योतिषहरूले गरेका भविष्यवाणीहरू विशेषत दोहरो अर्थ लाग्ने खालका हुन्छन ।

Perfidious = धोकेवाज He is a perfidious friend because he betrayed me ऊ धोकेवाज मित्र हो किनकि उस्ले मलाई धोका दियो ।

Quixotic = आर्दशवादी तर अब्यवहारिक To be a successful leader one should not be a quixotic rather practical सफल नेता बन्नको लागि आर्दशवादी तर अब्यवहारिक भएर हुदैन ब्यवहारिक पनि हुनुपर्दछ ।

Refulgent = उज्यालो चंम्किलो She is a very beautiful women, many people says that she has a very refulgent face likt that of a full moon तिनी ज्यादै राम्री महिला हुन उन्को अनुहार पूर्ण चन्द्र झै चम्किलो छ भनेर सबैले भन्छन ।

Scintilla = न्यूनतम, अलिकति In your argument there is no scintilla of logic तिम्रो तर्कमा अलिकति पनि सार छैन ।

Traduce = अरूको इज्जतमा हिलो छ्रयाप्ने, चरित्र हत्या गर्ने Only by traducing others' reputation, one can not be successful in politics  खाली अरूकै चरित्र हत्या गरेको भरमा मात्र राजनीतिमा सफल हुन सकिन्न ।

Usury = कानूनले तोकेको भन्दा वढी ब्याजमा ऋण दिने प्रवृत्ति  As he was found guilty of usury, he was sentenced three months' imprisonment बढि ब्याज लिएकोमा दोषी प्रमाणित भएको हुंदा उस्लाई तीन महिनाको कैद सजाय भयो ।

Valedictory = विदाईको अवशरमा दिने His valedictory speech was so sentimental that very few could stand it उसको विदाइको बक्तब्य यति भावपूर्ण थियो कि धरै थोरैले मात्र आफूलाई संहाल्न सके ।

Wake = पदको चिन्ह, घटना घटेपछिको अवस्था The policemen converged on the spot in the wake of a bomb blasting  बम पडकेको ठाउमा उत्तिनखेरै प्रहरीहरू जम्मा भए ।

Yack = ठूलो ठूलो स्वरले धेरैबेर सम्म कुरागरिराख्नु I always avoid her as she is used to yacking ठूलो ठूलो स्वर गरि अरूलाई बोल्नै नदिइ आफैमात्र कुरा गर्ने वानी भएको हुंदा म तिनीलाई देख्यानदेखै गर्दछु ।

Hit बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Hit somebody = हिर्काउनु She hit him on the head with a book तिन्ले उस्लाई कितावले टाउको हिर्काइन । 

Hit somebody = अशर गर्नु The new law will not hit the emplyees नया कानूनले कामदारलाई कुनै अशर गर्ने छैन । 

Hit something = उडाउनु  A grenede hit the car early this morning एकविहानै बमले कारलाई उडाइदियो । 

Hit something = भेद्न गर्नु We can easily hit the target हामी सजिलै लक्ष्य भेदन गर्न सक्छौ । 

Hit against = जोत्नु He hit his forehead against the wall उस्ले आफ्नो निधार भित्तामा लगेर जोत्यो ।    

Hit something over = हिर्काउनु Do not hit the ball over the fence of the garden बगैंचामा लगाएको वारमा बलले नहिर्काउ  ।  

Hit something = पुर्याउनु The foot prints will help you hit the main road पदचिन्हहरुले तिमीलाई मुख्य सडक सम्म पुर्याउन मध्दत गर्नेछ ।