Empirical = गहन, अनुभवमा आधारित This report has been prepared by using empirical data गहन तथ्यांकहरूको प्रयोग गरेर यो प्रतिवेदन तयार गरिएको छ ।
Flag = कमजोर हुनु When the opposing team scored its second goal in ten minute, the spirit of home team flagged जव विपक्षि टिमले १० मिनेटकै अन्तरालमा दुई गोल गर्यो, स्वदेशी टिमको जोश सेलायो ।
Guileless = कपट भनेको नजानेको He is innocent, simple and guileless ऊ सोझो, सादा र कपट भनेको नजानेको ब्यक्ति हो ।
Hone = तिखो वा धारिलो बनाउनु वा सांद लगाउनु To make choping easier, he honed his axe काट्न सजिलो होस भनी उसले बन्चरो सांद लगायो ।
Impermeable = छिर्न नसक्ने This newly polyster is impermeable to water यो नयां किसिमले प्रशोधन गरिएको पोलिस्टर कपडा पानीले भिज्दैन ।
Jeopardize = हुनसक्ने कुरालाई हुन नसक्ने वा निरर्थक तुल्याइदिनु He is not a good boss because he jeopardized my chances to go abroad to study ऊ असल नियत भएको हाकिम होइन किनकि उसले मेरो विदेशमा पढन जाने मौकालाई निरर्थक तुल्याइदियो ।
Knave =. विश्वाश गर्न नसकिने मान्छे Someone having a reputation of a knave can not be a good politician जस्लाई विश्वास गर्न नसकिने मानिसको श्रेणीमा राखिएको छ त्यसतो मानिस असल राजनीतिज्ञ हुन सक्तैन ।
Levity = गंभिरता, संवेदनशीलता र अरूप्रति आदरभाव नदेखाउने प्रवृत्ति Laughing lightly and talking loudly in an august gathering is nothing but levity विध्द्वतवर्गको जमघटमा अर्थहीन कुरामा हास्ने, ठूलो स्वरले कुरा गर्ने जस्तो प्रबृत्ति गंभिरता, संवेदनशीलता र अरू प्रति आदरभाव नदेखाउने मानिसमा मात्र हुन्छ ।
Meticulous = अति होसियार, धेरै होस पुर्याउने प्रवृत्ति He is very good editor and meticulous especially in proof reading ऊ ज्यादै राम्रो संपादक हो र शुध्दाशुध्दीको कुरामा त झनै होस पुर्याउछ ।
Nihilist = रुढीमा पटक्कै विश्वास नगर्ने, क्रान्तीकारी, आतंककारी Hitler has been considered to be a power mad nihilist हिटलर शक्ति भने पछि हुरुक्कै हुने र जुनसुकै काम गर्न पछि नपर्ने खालका क्रान्तीकारी आतंकवादी थिए ।
Help बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Help somebody with something = सुन्नु I may not help you with this information यो सूचना दिएर म तिमीलाई मध्दत गर्न सक्तिन होला ।
Help somebody = सुन्नु This charity helps people help themselves यो दानले मान्छेहरुलाई आत्मनिर्भर हुन मध्दत गर्दछ ।
Help oneself with something = आफैले लिनु Help yourselves with these meals आफैले लिएर यी खानाहरु खाउ ।
Help oneself to something = नसोधि लिनु He helps himself to my stationery उस्ले आफुलाई चाहिने किताव कलम मलाइ नसोधिनै लिने गर्छ ।
Help somebody off = फुकाल्न मध्दत गर्नु Can I help you off with your coat ? के म कोट फुकाल्न तिमीलाई मध्दत गर्न सक्छु ।
Help somebody on = लगाउन मध्दत गर्नु She never helps me on with my school uniform तिन्ले मलाइ स्कुलड्रेस लगाउन कहिलै मध्दत गर्दिनन ।
Help somebody out = उकास्नुु Since I am myself in difficulty I can not help you out म आफै समस्यामा परेको कारण तिमीलाई समस्याबाट उकास्न सक्तिन ।



0 comment