काठमाडौं - काठमाडौंको सुनधरास्थित केन्द्रीय कारागारबाट पनि कैदीहरू भागेका छन्। मंगलबार राति कैदीहरू भागेको कारागार प्रशासनले जानकारी दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता एवं निलम्बित सांसद टोपबहादुर रायमाझी पनि भागेको प्रहरी स्रोतले जानकारी दिएको छ।


0 comment