काठमाडौं - काठमाडौंको पशुपति आर्यघाट नजिकै एक महिला मृत फेला परेकी छन् ।
अन्दाजी ४५ वर्षकी एक महिला मृत भेटिएकी हुन् । मृत भेटिएकी महिलाको सनाखत हुन सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बिहीबार, १२ भदौ, २०८२ मा प्रकाशित
जीवन थापा

0 comment